पूर्वराजा ज्ञानेन्द्रद्वारा महायज्ञमा एक लाख सहयोग

रत्ननगर । पूर्वराजा ज्ञानेन्द्र शाहले आइतबार नारायणगढमा जारी विराट गोरक्षा महायज्ञमा रु एक लाख सहयोग गर्नुभएको छ । पत्नी कोमलको जन्मोत्सव मनाउन चितवन आउनुभएका उहाँले आइतबार नारायणी किनारमा जारी महायज्ञमा पूजाआजा गरी रु एक लाख सहयोग गर्नुभएको हो । महायज्ञ परिसरमा उहाँले गौ पुजनसँगै बज्राचार्य, लामा र हिन्दू धर्मालम्बीले गरिरहेका छुट्टाछुट्टै हवनकुण्डमा पूजा गर्नुभएको मूल … Continue reading पूर्वराजा ज्ञानेन्द्रद्वारा महायज्ञमा एक लाख सहयोग